दोहोरो नागरिकता लिने युवा पक्राउ

झुट्टा बिबरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले एक युवा लाई पक्राउ गरेको छ । तनहु मांझकोट घर भई हाल पोखरा चण्डिस्थान वस्ने ३० बर्षीय सुजन थापा भन्ने मिन वहादुर कुमाललाई पर्वत प्रहरीले पक्राउ गरेको हो । कुमालले जिल्ला प्रशासन कार्यालय तनहुवाट नेपाली नागरिकता प्राप्त गरी सकेपछी पुनः जिल्ला प्रशासन कार्यालय पर्वतवाट पनि झुट्टा … Continue reading दोहोरो नागरिकता लिने युवा पक्राउ